Posted by: Harka_Bahadur May 15, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        
त्यो घमासान परेको मैलेनी देखेको थिए, हैन दाई बिना सित्तीमा टाउको दुखाउछन यहाँ कहिले काही, नबोलु भने मन मान्दैन केही भन्यो तथा नाम भन्न थालछन कुरै नबुजी यहाँ वाक्कइ लाग्ने भनेको। मलाई त सन्का लागेको थियो ठुल्दाइको मूड खराब छ भनेर, लौ दाई यहाँ गीत लगाउनुस दाइको फर्मायिश म सुन्छु पलेटी कसेर, लौ जावोश जावोश।
Read Full Discussion Thread for this article