Posted by: Harka_Bahadur May 15, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

म त लाली गुराँश भएछु बनै भरी फुली दिन्छु मनै भरी फुली दिन्छु म त लाली गुराँस भएछु।
फाटहरुले कस्लाई पुग्छ भिरमा पनि फुली दिन्छु
खुशी मात्र कहाँ हुन्छ पिरमा पनि फुली दिन्छु
म त लाली गुराँश भएछु
हेरी दिने कोही भयी दिए नानी भित्र फुली दिन्छु
लायी दिने कोही भयी दिये लाई दिने कोही भयिदिये सिउधो भरी फुली दिन्छु
म त लाली गुराँश भएछु बनै भरी फुली दिन्छु मनै भरी फुली दिन्छु।  

 

Read Full Discussion Thread for this article