Posted by: chanaa_tarkaari May 15, 2008
Is this a secret or twist?
Login in to Rate this Post:     0       ?        

अमेरिका माओवादीलाई आतंककारीको लिस्टोबाट हटाउन भन्दा आफै माओवादीको साम्राज्यवादी लिस्टोबाट हट्न हतारिदै छ ।

नेपेदाजि, अब चै खास्सा नेताले गर्ने जस्तै कुरा गर्नु भो है । नेपाल जस्तो देशका नेताहरुले अमेरीकालाइ "साम्राज्यबादी" भन्देर क्या आपत्त, भरे माओबादी शासन आएपछि अमेरीकिलाइ नेपालको भिसा नदेला भन्ने पीर पनि पर्यो कि ? के थाहा ?

 

Read Full Discussion Thread for this article