Posted by: Rahuldai May 15, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
Nijamati Sewa niyemabali ko barema suneko cha wa padeko cha bhane timle yesto bhandainau thiyyu hola
हाहाहाअ!
त्यही निजामती सेवा नियमावली मात्र होइन बढुवा को लागि गणना गरिने मास्टर्स डिग्री को लिस्ट पनि पढेर आउनु एक पटक। कुन कुन बिषय लाई इन्जिनियरिङ्ग सेवा, सिभिल समूह र हाइ वे उपसमुहमा राखिएको छ त्यो पनि बुझ्नु मित्र। यो राहुलभाइ निजामतीको इन्जिनिररिङ्ग सेवा, सिभिल समूह कै पर्यो। अझै च्यालेन्ज गर्नु हुन्छ कि? राजापत्र मा भएको संशोधन समेत हेर्नु। अनी मात्र कुरा गर्नु।