Posted by: visitor May 15, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

साह्रै हसाउनु भो साम्धी ज्यु ले,हाँस्दा हाँस्दा गाला च्यातिन लाग्यो।
 "श्री रिठा राम रायमाझी, अध्यक्ष ‘चौतारी अटोमेटिक ऐन्सरिङ सिस्टम’ तथा अध्यक्ष ‘पिन्क फन्ट एडमाइरर्स एसोसिएसन’"

"आजका मिती देखि ठुलो भन्दा पनि सम्मानीत; 'बुढोदाई' को नाममा ससम्मान बढुवा गर्दछ।"

अनी बुढादाइ के सारो बिच्केको हो

अनी धन्यवाद सम्धी ज्यु मेरो बढुवा गरिदिनु भाको मा,चौतारी नारीय हरियाली नल्याएेपनी चित्रकला ले हरियाली ल्याउनु प्रयास गर्दछु।

Read Full Discussion Thread for this article