Posted by: CaMoFLaGeD May 15, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

लोल @ मिस! हा हा हा मिस रिसाएको नसुहाएको के!

ओ झिल्के ब्रो! लोल तिमीले उता लेखेको कुराको यत्ता उत्तर लेख्या है मैले! अब म को न को आएर 'झिल्केले बिहे गरेको छ' भन्दा पत्याएर तिमीलाई भाउ नदिनेहरुलाई तिमीले आफ्नो पकडमा पहिले देखि राखेको थियौ भनेर कसरी मान्ने? हे हे हे!! बिश्वास हो बिश्वास! मुख्य चुरो! मायाको कुरो! कस्तो लाग्यो? हे हे हे!! ॐ शान्ती!!

बल्ल चाइन्जो हाउँरा जिम्माल बाले अलि आफ्नो उमेरओ कुरो अर्नु भओ! चाइजो अचेल निलो अछेर नि आउन्न त! साँची जिम्माल बा! एसो कविता लेख्न परो अब! कि फुर्न छाडे अचेल? हे हे हे!! एक पटक फुनमा कुरो भा'थियो याद छ यो बिषयमा? लोल!

Read Full Discussion Thread for this article