केहि नयाँ पदभार तथा बढुवा-
१) श्री बिस्टे राम विष्ट, अध्यक्ष, ‘चौतारी हरियाली बचाऊ तथा चित्रकला बिभाग’
२) श्री लहरेकान्त लाकौल, अध्यक्ष, ‘चौतारी गित संगित टाँसटुस महाशाखा’ तथा उस्ताद, ‘गित गजल महेफिल मुल समिती’
३) सुश्री दीपीका देबि दवाडी, अध्यक्ष, ‘कोमलता, साहित्य तथा असल नारि गुण बचआऊ आयोजना’ तथा ‘गित संगित जागरुक श्रोता तथा प्रस्तोता समाज’
४) श्री रिठा राम रायमाझी, अध्यक्ष ‘चौतारी अटोमेटिक ऐन्सरिङ सिस्टम’ तथा अध्यक्ष ‘पिन्क फन्ट एडमाइरर्स एसोसिएसन’
५) श्री झिल्के दास झाँगड, अध्यक्ष ‘नारी फकाऊ सुझाव आयोग’ तथा ‘लिटल रोज ट्रेजिडि काउन्सेलिङ सेन्टर’
तलब तथा सुबिधा-
माथी उल्लेखित महानुभावहरुको परिश्रम, लगन तथा इमान्दारीताको लागि मन्त्रिपरीषदले चौ से नि २००८ को दफा ४२० अनुसार नवौँ तहको तलब तथा सुबिधा प्रदान गर्ने निर्णय गरेको छ। एक भन्दा बढि बिभागिय प्रमुख हुनुहुने महानुभावलाई तलब सुबिधामा २ ले गुणन गरेर दिइने छ। दिइएको पदभार ग्रहण गरि निमकको सोझो गरि चौतारीको सेवा गर्नुहोस!
धन्यवाद्
चौतारी मन्त्रीपरीषद्