Posted by: Harka_Bahadur May 15, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

नयाँ खर्क तारेको आलु (न्यु योर्क फ्राइज) लगेर फ्राइज खुवौछु भनेसी नाइ भन्ने चलन छैन आफ्नो त, बजायियो आफुले लार्ज फ्राइज भन्दै के गर्ने दाई भोक लागेको बेलामा आँखा देखिएन आहिले हलचल गर्नु भको छैन।
मलाई त कारबाही गर्न मिल्दैन है।
Read Full Discussion Thread for this article