Posted by: ritthe May 14, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

मेरो जिन्दगी मा सधैं यो उदासि
सकेकै छु जिउन कहिले नहासी
मेरो चाहना हो तिमी हासे पुग्छ
मेरो घाऊ तिमी नहासे पो दुख्छ
तेसैल म भन्छु तिमी मुस्कुराउ

बुधबारे नमस्ते, जदौ, तारेमाम ठुलि, ठुल्दाइ, पिया एवम बिस्टेलाई



Read Full Discussion Thread for this article