Posted by: Rahuldai May 14, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !

के छ ताअाअाअाअाअाअ?

बुधबारे शान्तीमय जदौ!

सब उठ्दै, गाडी स्टार्ट गर्दै, पार्क गर्दै , टिरेन, मेट्रो बस चढ्दै गूड्दै, हस्याङ फस्याङ गर्दै हाजिर कापिमा रातो न लगाउ पर्भू भन्दै कामना गर्दै होलान।

ठुलि चिया खायौ?

Read Full Discussion Thread for this article