Posted by: ritthe May 13, 2008
Login in to Rate this Post:
0
?
धन्यवाद पिया एन दिपिका
कस्तो मार्मिक गीत छ यो ! बिहान जिम्माल बा ले त्यो गन्नु को सेरिज मा राख्दा तेती खेरै सुन्न मन लाग्या थ्यो
फेरी त्यो आदित्य को अभिनय क्या मन पर्छ मलाई