Posted by: Rahuldai May 13, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        
ए मलाई माया गर्छु भन्ने हजुर
कहिले माया पनि त गर्ने गर
तिम्रो टाढा को म्वाइ पुगेन मलाई
बरु आइ सताउने गर   

नारायण दाई अथवा राधा मानन्धर जस्को भर्सन भए नि सुनाइ दिनु पर्‍यो। गणपती संध्या को उपलक्षमा लड्डु चढाउने छु।

Read Full Discussion Thread for this article