Posted by: Harka_Bahadur May 13, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

ओई गाम्ले हो अपुन्का नाम पुरे मिट्टी मी मिलायी गवा, बज्जे हरुले गर्नु मोज गरेछन दिन भरी, नभाबेला पारेर हेरत लहरे तिमी र मलाई बलिको बोको बनाएछन बज्जे हरुले। लौ जे भएनी आई एन्जोइड अ लट रिडीङ इट।

Read Full Discussion Thread for this article