Posted by: Rahuldai May 13, 2008
Login in to Rate this Post:
0
?
लौ बिस्टे पनि आएछ , गन्नु भाय लाई भेटेर।
तारेमाम है।
के भने त गन्नु भाय ले?
लड्डु ? जाँच मा खूब खाइयो , न खाउं। गन्नु ले जुठो हाली सकेको होला फेरी। मुख भरी खटिरा आउछन भन्नु हुन्छ, आमा। आर्का को जुठो खान हुन्न रे।