Posted by: Amazing May 12, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        
राहुल दाई धन्यवाद,
मलाई पनि यो गीत साह्रै मिठो लाग्छ, नारायण गोपाल को गीतको त के कुरा गर्नु र....Gr8888888

---
By the way, which one is correct, becoz I saw in video different in yr lyrics and in video

जो भाग्य कोरिएका सुख दु:ख स्विकार्य छन।
केही तीता केही मिठा पल सबै सबै स्विकार्य छन।
यी हात हरु प्रशस्त  /अस्वस्थ छन,
भो सान्त्वना मलाई न देउ
यती धेरै माया दिई .........................

Read Full Discussion Thread for this article