Posted by: Rahuldai May 12, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

सबै गाम्लेहरुले मज्जा ले टन्न भात हसुरेर आए छन आज त। अरु सोमबार जस्तो सुस्त सुस्त छैन, मस्त छ चौतारी। घुइंके छ घुइके छ, मकालु र अग्नी जस्ताइ।


हासो ठट्टा मा कहिले कही प्याच्च भने छ भने चित्त नदुखाउनु होला, नियत बस नराम्रो भन्ने, बोल्ने शायदै चौतारीका सदस्यहरु छन। कहिले कही की- बोर्ड चिप्लिदिन्छ।


सबैको तर्फबाट यो ठुलदाइ क्षमा प्रार्थी छ। चित्त न दुखाऔं, दुखाउन लाई अरु धेरैथोक छ, हामी संग।

Read Full Discussion Thread for this article