Posted by: CaMoFLaGeD May 12, 2008
~ चौतारी- ११५ ~
Login in to Rate this Post:     0       ?        

सम्पुर्ण चौतारीबासी दाजुभाई तथा दिदी बहिनीहरुमा मेरो नमस्ते!

मलाई त्यो चौतारीको चित्र साह्रै मनपरेकोले यत्ति भन्नलाई मात्र भएपनि चौतारी छिरेको है। एकदम मनै आनन्द हुने खाल्को। ल जस्ले बनाएको हो,  उस्लाई धेरै धेरै धन्यवाद! लहरेले बनाएको होला!

लहरेले बनाएको हैन रहेछ, बिस्टेले पो बनाएको रहेछ! बिस्टेलाई धेरै धेरै धन्यवाद है! लहरेलाई चाँहि यहाँ माथी टुप्पोमा टाँसेकोमा धन्यवाद!

यत्ति भन्दै आजलाई बिदा पाउँ!

के गर्ने? काम नगरे माम पाइन्न! झटारो नहान्नु होला, कामको चटारो छ, तारेमाम्!

नमस्ते!

Last edited: 12-May-08 01:37 PM
Read Full Discussion Thread for this article