Posted by: no_quiero May 10, 2008
Login in to Rate this Post:
0
?
एक पल्ट सपै सोचौ । धर्म लाई अलग रखौ। त्यो गाई कती सोझो हुन्छ। कती माया लाग्दो हुन्छ। कती पोशिलो दुध दिन्छ। आफ्नु बाछो लाई खुवौने दुध मान्छे ले खायो भने नी रिस गर्दैन ।
Last edited: 10-May-08 09:26 AM