Posted by: sumedhu May 10, 2008
Eating Beef in U.S.A
Login in to Rate this Post:     0       ?        

नेपालीहरूको गाइ खाने दल खडा गर्न खोजेको हो भने अलग कुरा भो , नत्र भने हिन्दूवादी भए गाई गोरू  नखाऊ ।खान मन लागे धर्मको सम्झना छोडेर हसूर्दा भैहाल्छ नि । यो खान हुन्छ यो हुन्न भन्ने तिम्ले बाउ-आमाबाट सिकेका थियौ भने र त्यसको पालना गर्न सक्छौ भने त्यसै गर हैनभने नानाभाँति तर्क गरेर गाई खान हुन्छ भन्ने प्रमाणित नगर केटा हो । यस्तो तर्क गर्न थाल्यौ भने , मरेको मान्छे खाँदा के हुन्छ भनेर प्रश्न गर्न थाल्न सक्छौ अनि त्यसपछि मर्ने निश्चित भएको मानछे खाँदा के फरक पर्छ र भनेर अर्को जिज्ञासा आउन थाल्छ । अत: जाली कुरा नगरीकन खान मन लागेको खाऊ, अनि मन माफिक डकार गर वा जे गर्न मन लाग्छ गर ।

साह्रै पोषिलो खाने कुराको खोजी छ भने सुत्केरी आइमाईले झारेको प्लेसेण्टा खाँदा पनि हुन्छ रे , मैले केही दिन अघि एउटा जर्मन गुरमेटको The most bizarre dishes मा पढेको थिएँ ।

Read Full Discussion Thread for this article