Posted by: visitor May 9, 2008
~ चौतारी- ११४ ~
Login in to Rate this Post:     0       ?        
अहिले अल्छि लागेर टाईम पास लाई बनाको,एसलाई मज्जा ले फिनिसिङ गर्छु अनी अर्को अंक म राखुला
तेस्मा जिम्माल बा ठुल्दाइ हर्के अनी ठुलि छन।
जिम्माल र ठुल्दाइ चौतारी मा ठुलि भुइमा रातो चोलो लाको,हर्के चै बङुर लेर बसी राछ अर्को छेउ मा
अब अर्को म रिट्ठे लहरे सब्बै लाई रखौ ला
Read Full Discussion Thread for this article