Posted by: serial May 9, 2008
~ चौतारी- ११४ ~
Login in to Rate this Post:     0       ?        
चेली दिदी नमस्ते, सञ्चै हुनुहुन्छ,
हिजो कल्ले गाली गर्‍यो रे यहाँलाई भन्ने सुन्छु,
बहुत दु:ख लाग्यो, भाषा पनि नबुझ्ने भाषा
प्रयोग गर्‍यो रे,
कुम्ले भाईसाब, शाहु सँगै बसेको छ, गाना सुनु हुदेन,
शाहु को नजर बहुत तिखा छ, माफ गरिदिनुस्,
मदनवा भ्रताश्री को पनि तारेमाम
Read Full Discussion Thread for this article