Posted by: Harka_Bahadur May 9, 2008
~ चौतारी- ११४ ~
Login in to Rate this Post:     0       ?        
लौ आफुले त टेरियाकी चिकेन बजायियो आज, टन्न खाको, निन्द्रा लागेको तर सुत्न नपाको , कस्तो वाक्क भाको।
लौ दोस्रो राउन्ढको जधौ गयो है मेरो चै।
पछी भेटौँला, जये राम जि कि।
Read Full Discussion Thread for this article