Posted by: ritthe May 8, 2008
~ चौतारी- ११४ ~
Login in to Rate this Post:     0       ?        

हल्ला खल्ला गरिराख्या रइछ अझ पनि ! कैले आरम सँग काम गर्न नदिनी भये असत्तीहरुले !

ओहो अन्तरे दाई, कता बाट धेरै पछी? साहु बुढाले मुन्टाना मुन्टाइसके? ति साहु लाई नि सिश्नु पानी लाउने लाउने बेला हुँदैरैछ !
जिम्माल बा, सानु, रबी, लहरे, पर्बते लाई सञ्चै छ त? मास्टर्नी नानी लाई सलामवालेकुम !
Read Full Discussion Thread for this article