Posted by: miss_ me May 8, 2008
~ चौतारी- ११४ ~
Login in to Rate this Post:     0       ?        

लहरे बौचा,

ज्वज्वलाप्पा(नमस्ते भनेकिम )

हैन यो नयाँ चौतारीमा सप्पै जो नयाँ देख्चु त बाबै!

rawbee पनि ? नाम चै के हो ? नानी भनुम कि बाबु?

Read Full Discussion Thread for this article