Posted by: Birkhe_Maila May 8, 2008
~ चौतारी- ११४ ~
Login in to Rate this Post:     0       ?        

नयाँ चौतारीमा नाम नअटेकोमा लहरेलाई धेरैले गालि गरे! त यसबाट फेरि एउटा नयाँ चौतारी उखानको जन्म भएको छ

" गाली खानु लहरेले जस्तो" " जिम्मालले लिस्टो बनायो लहरेलाई टेन्सन" "

 

ल त नयाँ आउने रियालाई चौतारीमा  स्वागत छ रियाको नाउँ के राख्ने भनेर एउटा तीन सदस्सिय नामावली सुझान समिती गठन गरिएको छ! उक्त समितीको अध्यक्ष श्री रिठाराम रायमाझि र सदस्यहरुमा क्रमश: सुश्री दीपीका पादुकोणे माफ गर्नुहोला, सुश्री दीपीका देवी दवाडी र श्रीमती चेलीमाया चामलिङ्ग रहनुभएको छ! उक्त समितीलाई अहिलेको १ घन्टा भित्र नाम सुझाव गर्नुहुन अनुरोध गरिन्छ!

चौतारी मन्त्रिपरीषद्

Read Full Discussion Thread for this article