Posted by: norton May 8, 2008
~ चौतारी- ११४ ~
Login in to Rate this Post:     0       ?        

रिया, सर्बप्रथम चौतारीमा स्वागत अभिबादन।
अब कुरा आयो लङडा लाई गाली गरेको, गालीके भूत तालीसे नही मान्ते क्या।

रबीलाई पनि स्वागत अभिबादन।

अरु पुराना पातकिहरुलाई पुरानै स्टाईलको सलाम।

Read Full Discussion Thread for this article