Posted by: Rahuldai May 8, 2008
~ चौतारी- ११४ ~
Login in to Rate this Post:     0       ?        
 

धेरै घण्टा पछी, चौतारी याद आयो

धेरै घण्टा पछी, चौतारी याद आयो

मायालुलाई सम्झदै थिएं, उनी आएन।


त्यतिबेला फेरी चौतारी याद आयो।

नेत्रे थप्देको क्या, अधुरो अपुरो भयो तिम्रो शायरी । कि खुरुक्क चोर्नु पर्छ लहरे ले जस्तै डायरि बाट सायरी।

Read Full Discussion Thread for this article