Posted by: Nepal ko chora May 8, 2008
Login in to Rate this Post:
0
?
ठुल्दाइ,
कबिता-सबिता, कथा-सथा, म:म:-स:म: मा ठुल्दाइ सँग के च्यालेन्ज गराइ भो र? कहाँ त्यो ३५ बर्से अनुभव कहाँ यो २५ () बर्से ज्यान। जोडा नै मिल्दैन नि।