Posted by: Birkhe_Maila May 8, 2008
~ चौतारी- ११४ ~
Login in to Rate this Post:     0       ?        

यो तितौरीले बनाएको चौतारी देखेर तितौरीको याद आयो! कता हराइहोलिन् मेरी नातिनी???????? अहिले आउलिन छैन, भरे आउलिन छैन! यति मिहिनेत गरेर चौतारी बनाएकी, चौतारीलाई यस्तो माया गर्ने नातिनी हराइ बा हराई!! न चौतारी चिहाउन नै पाएकि छैन? न चौतारी हरेक दिन पढेर मुसुमुसु एकलै हाँस्दै पो छे कि?? न बिरामी पो परिन कि? न ठुली मान्छे पो भइन कि?? कता गइन कता?? तो माथिको फोटो हेर्दा काफल टिपेर अहिले नै फर्किन्छे जस्तो लाग्छ, क्यार्नु बुडोको आस आस आसमै घाट जाने दिन आम्छ बाबै!

हरिशरणम्!!

Read Full Discussion Thread for this article