Posted by: Birkhe_Maila May 8, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
' मेरो बेहोशी आज मेरो लागि परदा भो...'
मलाई भर्खरै थाहा भयो, नेपाली साहित्यका एक तारा इश्वरबल्लभजी अब यस संसारमा हुनुहुन्न, साँच्चै नै वहाँको बेहोशीको परदा सदाको लागि बन्द भयो। वहाँको आत्माले शान्ती पाओस!