Posted by: dipika02 May 7, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        
लहरे ले मलाई जिस्काउन कती चोटि "दिपिका" शब्द प्रयोग गरेछ भने म त परीरा अहिले पढेर। मैले तेही एउटा मात्रै बुझ्छु भनेर हो लहरे
बिचरा पर्बत्यालाई पनि जिस्काको हो? पर्बत्या हजुर पनि नेवारी नबुझ्ने ग्याङ मा हो?
नेप्चु ठिक छ साथि मेरो। अनि तिम्रो?एग-जाम भन्ने जन्तु ले त मलाइ पनि हत्तु पार्यो, बल्ल सिध्यो
Read Full Discussion Thread for this article