Posted by: Nepal ko chora May 7, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

पर्बते, अरु त सबै ठिकै छ। तेही एग-जाम भन्ने जन्तु ले पिछा गरेर हैरान पारी रको छ। कबिता पढेर यहि भए नि २ शब्द ब्यक्त गर्देको मा ब्रोलाई धन्यवाद।

लहरे, अब शुक्रबार देखी बल्ल त्यो एग-जाम भन्ने जन्तु ले पिछा छोड्छ।

हन यो चित्रे अनी हरी कता हराए आजकाल? नाकमुख न देखेको पनि धेरै भो त। भाउते गुरु फेरी गुफा पसे जस्तो छ। 

Read Full Discussion Thread for this article