Posted by: dipika02 May 7, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

लोल! लहरे सो सुइट

लहरे, म पनि यहाँ नै छु साथी, फेरी गफ मात्र चुट्दा फेरी काम लथालिङ हुने पिर के, बुझ्यौ?
अनी साथी म किन ठुस्स पर्नु नि? झन तेती लामो नोट छोडेर गएको होइन, मलाई विश्वाश छ तिमीहरुले नराम्रो कुरा गरेको होइनौ भनेर? त्यती विश्वाश नभएको भने म किन कुरा गरेर बसिरन्थे त साथी। अनी आफु त त्यस्तो ठुस्स पर्ने वा रिसाएर हिंड्ने मान्छेमा अली परीदैन साथी, पिर नगर  बरु मलाई त्यो के भनेको उल्था चै गर न के प्लिज थाहा पाउन मन लाग्यो क्या  मेरो दुर्भाग्य के भने कोही पनि नेवारी बुझ्ने साथी छैनन् सोध्नलाई

अनी हो भन्या चित्रे खोइ आजकाल? मैले त उस्लाई नदेखेको त कत्ती महिना नै भईसक्यो, तिमीहरुले भेट्यौ भने मैले सोधेको छु भन्देउ है

Read Full Discussion Thread for this article