Posted by: dipika02 May 7, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

बाफ्रे माइला दाइ, आइ रियल्लि अप्रिसियट योर ट्यालेन्ट। यु मस्ट ह्यब अ गिफ्टेड माइन्ड, यु आर स्मार्ट अन व्हाट एवर यु डु, गूड् ब्रदर्

रिट्ठे मलाई थाहा छ चौतारी मा सबै जनालाई राम्रो ज्ञान छ एक अर्काको इज्जत गर्न, मैले त्यो देखेकी छु र मलाई विश्वाश पनि छ यहाँ कसैले अरुलाई मर्का पर्ने कुरा गर्नु हुन्न भनेर। मैले मजाक मात्रै गरेको हो साथी, मलाई केही पिर छैन

ल लहरे मैले पनि अब नेवारी सिक्ने भईसके, तेसैले तिमी अब नेवारी मा मलाई नजिस्काउ बरु तिमी सायरिमा राम्रो रहेछौ अली बढी त्यस्मै ध्यान देउ

Read Full Discussion Thread for this article