Posted by: crazy_love May 6, 2008
मलाई नलागेको रोग
Login in to Rate this Post:     0       ?        

अति सुन्दर रचना यानि तपाइको यो रचना।
 
अनि कथाकी जिबन्त पात्र रचनाको बारेमा अलि धेरै जान्न मन लागेको थ्यो मलाइ तर उनको हत्याले बिस्मात बनायो मलाइ।

अन्तिम भाग अलि हतारमा सकाउनु भएको जस्तो लाग्यो। हुन त समय अभावको कारण हुन सक्छ। डाक्टरको कौतुहुलताले कतै "म" पात्रले केहि आधार पाँउछ कि जस्तो लागेको थ्यो मलाइ।

कथामा नयाँ प्रयोग अत्यन्तै रमाइलो लाग्यो मलाइ।

अब तपाइलाइ (अर्को) नलागेको रोग कहिले आँउछ त फुच्चेकेटो ज्यु?

 

Read Full Discussion Thread for this article