Posted by: ritthe May 6, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        
झिल्के दाई के छ खबर? अनी त्यो गाना म नि भरै सुन्छु अहिले लाई १०० युरो पाउ !
ठुल्दाइको प्रेसर घट्यो रे हासेर ! हो र भन्या?
हर्के दाई के छ खबर?
भनेपछी त्यो कलेक्सन हाम्ले नि हेर्नु पर्नी रइछ है पिया ?
लौ आजलाई यत्तिनै :
Read Full Discussion Thread for this article