Posted by: Amazing May 6, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        
सबै गाम्लेहरु कता गये ल एही मौकामा दामी गीत सुन्नु पर्‍यो,

(The most melodious Nepali movie song)
नबोले ओठले के भो र
तस्बिरले बोल्यो है सुटुकक्कै


यो गीत मन नपार्ने एउटा मान्छे भेटे भने १०० युरो फाइन तिर्न तयार छु


Read Full Discussion Thread for this article