Posted by: parbatya May 6, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

के हो लहरे र रिठ्ठे मिलेर बदमासि गर्न थालेउ? हामी हुँदा हुँदै हाम्रो दिपिकाजि लाई कल्ले उठाउदो रहेछ हेरौ त
केटाहरु ले सच्चा भक्त को हो भन्नि कुरामै 'मेस अप' गराउलान जस्तो छ हुन त तिमी हरुले बदमाशि गरेपछी बल्ल हामी सित गणेश भगवान खुशी हुन्छन

Last edited: 06-May-08 04:03 PM
Read Full Discussion Thread for this article