Posted by: dipika02 May 6, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

अस्ती चै जो खुद गुलाब हे उस्को क्य गुलाब दुँ भन्ने,

अनी कहिले चै गुलाब भनेर साथीको इज्जत गर्ने अनी कहिले चै यो भाईहरुको कुरामा लागेर फेरी छमक छल्लो भन्ने बदमाश तिमी अब देखी नभन है साथी

Read Full Discussion Thread for this article