Posted by: Nepal ko chora May 6, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

लु हेर यि गाउले को चाला  हाम्रो गणेश जि लाई बिहान भरी त्यो Airbus को नयाँ  A300 मा राखेर उडाउनु सम्म उडाए, अब अहिले आएर भजन गाउन थालेछन।
म नि पर्बते को पार्टी है।   "हे गणपति !! यहाँ सबै मनुश्य ले तिम्रो बारेमा नराम्रो हल्ला गरेका छन म मात्र सच्चा भक्त भएर केही बोलेको छैन । त्यसैले तिनिहरुलाई दिन लागेको बरदान् जती मलाई दिएर मेरो इच्छा पुर्याइदेउ प्रभु !!"

Read Full Discussion Thread for this article