Posted by: dipika02 May 6, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

लहरे बुझ्यौ हुन पनि सक्छ तर नहुन पनि सक्छ साथि मैले नाम सुनेको मात्रै हो, मेरोमा त्यो छैन तर
नेप्चे दाइ Comcast र Charter दाजु भाइ हुन, तिमी र राहुलदाइ जस्तो के

"ओरालो लागेको हरिण लाई कुकुरले नि लखेट्छ"---यो त मैले कहिले पनि सुनेको थिन, कुकुर ले लखेट्न त ओरालो लाग्नै पर्दैन, उकालो मा पनि छोड्दैन कुकुर ले पायो भने त

Read Full Discussion Thread for this article