Posted by: ritthe May 6, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

अनी अर्को कुरा चाँही छुटेछन्त दीप ब्रो को !
अस्ती वीकेन्डमा गन्नु ब्रो कैलाश जाँदा सम्भो सँग खर्च-पानी पनि मागेको रेन्त !
गन्नु ब्रो: ड्याड आबो यस्पाली चाँही सम्मरमा हाम्रो केटाहरु सप्पै क्याम्पिङ जानु खोज्दैछ कि ! तेइ'भर अली कती गाठ देउ न ड्याड !
सम्भो: (आँखा लट्ठ पार्दै) क्याम्पिङ जानु खोज्दैछ रे? कैले जाने हो तिमारु क्याम्पिङ?
गन्नु ब्रो: अब अर्को हप्ता जाने हो ड्याड !
सम्भो: तेसो भये पर्सी मंगलवार तिर आइज न त एक्फेर ! तेतिन्जेल मेरो ट्याक्स रिबेट नि आउलन्'त ! तेइ बाट दिउला तलाई !
गन्नु ब्रो: अ'राइट ड्याड ! यू आर द ग्रेट !
सम्भो: नो प्रोबम, माइ सन !
Read Full Discussion Thread for this article