Posted by: Birkhe_Maila May 5, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        

ल झिल्के घर फर्केछ मुग्लानाँ दुख पा'र! तो अस्तिनको चिठि पढ्या थेँ झिल्के तर क्यार्नु पढ्न नै ढिलो भएसि, पइले नै भन्न पर्दैन त तेस्ता कुरा??? जे होस घर छाड्या सुनेर जति दुख ला' थो चाइन्जो घर फर्केसि तेति नै खुसि लाओ! आम्दै गरे मया नमारे!!!

सपैलाई बेलुकिखेरको जदौ!

 उता तो चिच्याम्ने बाकसाँ सारै रमैलो हुदोरेछ गाँठे, तिमेरु आम्दैनन गाम्लेहो???

Read Full Discussion Thread for this article