Posted by: Rahuldai May 5, 2008
Login in to Rate this Post:
0
?
घरएलु उपचार् गरेर हेर्नुस्, बडा कमाल को हुन्छ। दाम पनि बच्ने काम पनि हुने। मन तातो पानी नून अलिकती हालेर कुल्ला गर्ने। बकुल्ल ले जस्तो होइन नि, पट्क पटक ५-१० मिनेट बिहान बेलुकी गर्ने।
२ ग्लास पानी लाई बेसार र नून हालेर ( छ भने ज्वानो अलिकती)बेस्सरी उमाल्ने ताकी १ ग्लास बाँकी रहोस्। त्यो १ ग्लास पानी सके सम्म तातो मै पिउने। यसरी आराम संग जिउने।