Posted by: Amazing May 5, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        
हा हा चौतारीको कुरै बेग्लै तर खै किन हो कैलेकही त यो लहरे म भन्दा अगी आउन खोज्दो रहेछ, (why sometimes his second post comes in first place heheh...so strange)

राहुल दा, रिट्ठे, हर्के, पर्बते, नेत्रे, हर्के, दीप ब्रो, नेप्ची भाउजु सबैमा जदौ है दोस्रो राउण्डको। जिम्माल बाको स्टाइल्मा अहेम अहेम

अनी मेरी प्यारी सानु  (Thuli)तिमीलाई त धेरै धेरै सम्झना अनी तो भन्दा पनि धेरै माया ल, म तिमीलाई बिर्स्या कहाँ हो र, हेर न समय नै यस्तै पर्‍यो क्या, अनी तिमीलाई कस्तो छ त फुच्ची?
Read Full Discussion Thread for this article