Posted by: ritthe May 5, 2008
चौतारी- ११३ -- भुल्न सक्या भये मरीजाम :-(
Login in to Rate this Post:     0       ?        


त्यस्तो कुरा काँ भन्न मिल्छ हर्के ह्या यत्तिका गिद्दहरु भा' ठाउँमा !


>>>बिचरा म त्यस्तो शक्ती भएको भए किन अहिले बुडेसकालमा दु:ख हुन्तो र
लहरे ले मात्र बुझ्छ के कुरा  <<<



>>>वो रिट्ठे पर्वते जस्तो हँसिया जस्तो सिधा साधा मान्छे लाई
JPT नभन त,
घरमा राखे बाहिर खोज्न गयो भने नभेटाउने मान्छे पो त हो पर्वते, >>>

 

भने'सी कुरा बुझिदैछ है गाउले हो !

 





Read Full Discussion Thread for this article