Posted by: Nepalki_chori May 5, 2008
~चौतारी - ११२~
Login in to Rate this Post:     0       ?        

ओ हो कस्तो भिड भाको।
हाम्ले त एक् अर्को चौतारी मित्रसङ साक्षात्कार हुने मौका नि पायौं। क्या नाम डिस्टप गरि सलुट नि गरेम।
पून्ते दाइ को दोहोरि अनि नाच नि हेरेम। एक् किलिन्दर नि किनेम। ओ हो कत्ति धेरै काम गरिएछ यो विकेन्डमा त।


ल सबैलाइ नमस्कार गरें है सबैलाइ। भरे तिर भेटुंला।

Read Full Discussion Thread for this article