Posted by: ganapati May 4, 2008
Login in to Rate this Post:
0
?
गत फेब्रुअरीमा न्यु योर्कमा अबस्थित UN को भवनमा पुग्दा त्यहा रखिएको नेपालको झन्डाको बिजोक देख्दा मन सर्है खिन्न भयो (हेर्नुहोस् फोटो) । अरु सबै झन्डा फर्फराएको छ भने नेपालको झन्डा भने अल्झिएको र च्यपिएको छ। सयौ झन्डाहरुको माझ फर्फराउन नसकेको नेपालको झन्डा भेट्नलाई त्यसैले पनि धौ धौ परेको थियो। फर्फरउन नसकेको झन्डा आँफैमा सन्केतिक थियो। तर फर्फराउन नसकेको खास करण भने नेपालको झन्डाको आफ्नै आकर नै हो। नयाँ नेपालको सुरुवत संगै नेपालको झन्डामा पनि केही परिवर्तन ल्याउने हो कि?
नेपाली भएको नातले मलाई आफ्नो राष्ट्रिय झन्डा सर्है माया लाग्छ। तर किन हाम्रो झन्डा मात्र अरुको भन्दा नितन्त फरक? अहिलेको झन्डाको आकरलाई निलो पृष्ठभुमिको चतुर्भुज भित्र राख्ने हो भने हाम्रो झन्डा अरु झन्डाको आकरसँग मिल्दो पनि देखिन्छ र अरु झन्डासंगै सधैं फर्फराइ
रहन्छ।
तपाईंको बिचार पनि सुनौ न..