Posted by: kautilya May 3, 2008
पत्रकार महासंघमा २७ लाख भ्रष्टाचार
Login in to Rate this Post:     0       ?        
अरुले भ्रष्टाचार गरेको समाचार लेख्न पत्रकारहरु आफै भ्रष्टाचार गरिरहेका छन् । नेपाल पत्रकार महासंघभित्र एनजीओकरणको आरोप लागेको छ । 

अरुले गरेको भ्रष्टाचारलाई सजग बनाउनुपर्ने पत्रकारहरु आफै भ्रष्टाचार बन्न थालेपछि जनताले कसबाट के आशा गर्ने ?

http://www.sancharnepal.com/p218-fnj-convention

यो समाचार पढ्दा त मलाई दिक्क लाग्यो ।
Read Full Discussion Thread for this article