Posted by: Harka_Bahadur May 2, 2008
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
लौ जादा जादै लास्ट गीत है यो चै पक्का हो:
म रोये पनि तिमी हासी दिनु, यो झरी जाने जिन्दगी देखी पंक्षि दिनु म रोए पनि तिमी हासी दिनु।
कहिले काही ति मिलनका यादहरु आए भने सपना सम्झी तेस्लाई बिर्शी दिनु, मत यस्तै नै भये तेसै सस्तो नै भये तिमी मुल्यबान बनी दिनु।
म रोए पनि तिमी हासी दिनु।
कतै ति बेहोशीयेका पलहरु बल्ज्यो भने, खेल्नै सम्झी हाशेर टारी दिनु, सन्जोग हाम्रो बिजाउने भूल भये तेश्मा नगहिरिनु, म रोए पनि तिमी हासी दिनु, यो झरी जाने जिन्दगी देखी पंक्षि दिनु। -- Arun Thapa